काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति धनुषा जिल्ला अदालतले अनुमति दिएको सुचना अधिकारी डम्बरप्रसाद घिमिरेले बताए ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरीका आधारमा पक्राउ पुर्जी जारी गरिएको हो ।